BINTI - Randhir Shrestha Ft. Maneesh Shahi - AUDIO
Vocal/Music: Maneesh Shahi
Lyrics: Randhir Shrestha
Album: RAS
Lyrics:
यादै यादमा अल्झिने भो
मायाको मेरो यो कहानी
टुक्राएर गयोऊ मुटु सधैलाई
खरानी झैँ बनाई जिन्दगीलाई
बिन्ति तिमी मेरो साथ न माग न
बिन्ति तिमी मेरो हात न समात
बिन्ति तिमी मेरो साथ न माग
बिन्ति तिमी मेरो हात न समात
तिम्रो आखामा अरु कोहि
तिम्रो मनमा अरु कोहि
म के गरु भन तिमि नै
सक्दिन साथ हिड्न भुलेर माया
सहने छु म यो पिडा
हुनेछु छु तिमि देखि टाढा
बिन्ति तिमि मेरो साथ न माग न
बिन्ति तिमि मेरो हात न समात
चाहेर नि म सक्दिन अब
हेर्न तिमीलाई अरुको अंगालोमा
बुझाऊ म कसरी तिमीलाई
कति गर्छु माया तिमीलाई
तिम्रो आखामा अरु कोहि
तिम्रो मनमा अरु कोहि
बिन्ति तिमि मेरो साथ न माग
बिन्ति तिमि मेरो हात न समात
हात न समात
साथ न माग
हात न समात
साथ न माग
A RAS Production: [ Ссылка ]
contact@9851213753/9803161700 Films, Music video, TVC Ads, Editing, Photoshoot, VFX, Documentary & many more.
देश तथा बिदेशमा रहेर हाम्रो यस YouTube Chanel मार्फत भिडियो हेरी रहनु भएका दर्शकहरुमा ,यदी तपाईंहरु पनि कुनै पनि गीत रेकडिङ ,म्युजिक भिडियो, कुनै पनि गीतलाई बजार ब्यबस्थापना गर्नु परेमा हामीलाई संम्पर्क गर्नु होला 9851213753/9841295753/9803161700 (A RAS Production)
यस च्यानल मा रहेका गीत, संगीत तथा video हरु कपि, Download गरी अन्य Chanel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कर्बाही गरिनेछ ।
EGossip24 TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..
like us...... subscribe us.......feedback us.......
facebook [ Ссылка ]
youtube [ Ссылка ]
EGossip24.com is the one and only way to describe the wonderful world of entertainment and news. For advertisement & online promotion of your creation : message us or post on our wall : egossip24@gmail.com
Ещё видео!