Ngolsyo Mhitheba
lyrics : K.B Gurung
Music :Manoj Gurung
Arranger : Tejendra Gurung
Vocal : Raj Bahadur Gurung / Milan Newar
Camera / Edit : Tekman Gurung
Digital Partner : Stream Nepal
Post Production : Super Unique Films Pvt.Ltd.Pokhara
कभर भिडियो नृत्य प्रतियोगिता २०७६ (Cover Video Dance Competition 2019)
गित : ङोल्स्यो म्हिथेबा...
स्वर : राज बहादुर गुरुङ र मिलन नेवार
शब्द : के बि गुरुङ (यु. के.)
संगीत : मनोज गुरुङ
एरेन्जर : तेजेन्द्र गुरुङ
पुरस्कार :
प्रथम पुरस्कार रु ८०,०००
दितिय पुरस्कार रु ४०,०००
नियामहरु
१. भिडियो आयोजकले तोकेको समय मिती २०७६ कार्तिक ३० गतेसम्म बुझाइ सक्नु पर्नेछ ।
२. भिडियो मोबाइल क्यामरा अदिले छायान्कन गरी ल्याउन सकिनेछ तर शिर्षक नलेखी ल्याउन पर्नेछ।
३. प्रतियोगिताको लागी अडियो गित स्ट्रिम नेपाल (STREAM NEPAL )
को युट्युब च्यानलबाट पाउन सकिने छ।
४. भिडियो मन्च, कुनै समारोह र अन्य ठाउमा छायांकन गरी ल्याउन सकिनेछ भने प्रबेश निशुल्क हुनेछ।
५. सहभागीता समुहलाई मायाको चिनो र प्रशन्सा पत्र द्वार सम्मान गरिनेछ।
६. बिजेता युट्युब दर्शक (VIEWER) को आधारमा घोषण गरिनेछ।
७. भिडियो lovegrg2018@gmail.com मा पठाउन पर्ने छ ।
८. नतिजा माघ १ गते दिउसो २ बजे भब्य समारोह बिच सार्बाजनिक गरिने छ साथै सोही समयमा नै पुरस्कार बितरण गरिने छ।
थप जनकारिको लागी सम्पर्क
सुपर युनिक फिल्मस प्रा लि ०६१-४२७१७४
प्रेम बहादुर गुरुङ ९८४६५१३८५०
राज बहादुर गुरुङ ९८४६०२६०५७
टेक मान गुरुङ ९८०६५०९६७८
साजन गुरुङ ९८२६१७७८४८
कमल गुरुङ ९८१५१५९६१२
स्ट्रिम नेपाल नेपाल ९८५११५८०३०
भिडियोको लागी नृत्य निर्देशन, छायांकन, सम्पादन, र शुटिङ कार्यको लागी अबश्यक परे सस्था बाट उपलब्ध गराइने छ।
सहयोगिहरु
ओम गुरुङ (हङकङ)
शशी कुमार गुरुङ (हङकङ)
सरोज गुरुङ खम (हङकङ)
लक्ष्मी गुरुङ (हङकङ)
देउ बहादुर गुरुङ (यु. के.)
सन्जित गुरुङ (अस्ट्रेलिया )
सुनिल गुरुङ (अस्ट्रेलिया )
सुमन गुरुङ (अमेरिका)
पृतम गुरुङ (अमेरिका)
अरमान गुरुङ (जापान)
गिरु गुरुङ (जापान)
मन बहादुर गुरुङ (जापान)
भरत गुरुङ (जापान)
ज्ञानु गुरुङ (जापान)
राम चन्द्र गुरुङ (कोरिया )
आश कुमार गुरुङ (दुबइ)
हिरा गुरुङ (पोखरा)
Rights for this music video for YouTube Platform is with
Stream Nepal pwoered by Munal Film Pvt.Ltd.
=============================
Subscribe:
[ Ссылка ]...
Facebook:
[ Ссылка ]...
Twitter:
[ Ссылка ]
Blog:
[ Ссылка ]
#Ngolsyo_Mitheba #Raaz_gurung #Gurung_song
Digital platform for Music and Movies
Stream Nepal
Powered by
Munal Film Pvt. Ltd
![](https://i.ytimg.com/vi/0MVktzigbc0/maxresdefault.jpg)