Lyrics:
Gopal Pyakurel
Singer:
Bikram Baral
Music:
Nhyoo Bajracharya
Music Arranger:
Gopal Rasaili
Recordist:
Bhanu Bhakta Dhakal
Shyam Bagdash
(DOREMI Studio)
Thanks:
Raj Bhai Suwal
Sujani Malla
Nijan Rai
Basant Sigdel
Raj Kumar Ghimere
Bikram Shrestha
Anil Tandukar
पर्खाइमा ….
पर्खाइमा हेराइमा क्षितिज मात्रै पाएँ
हिड्दै जादा पर पर छायाँ बनी हराएँ
रुवाइमा हसाइमा दु:ख सुख लुकाएँ
काँडा गड्ने बचनहरुले छाती त्यसै दुखाएँ
भनाइमा गराइमा अन्तर थुप्रै पाएँ
मान्छे भएर यो जुनीमा आफ्नै साथ गुमाएँ
जलाइमा सलाई कोर्ने हातहरु भेट्टाएँ
मलाई यो मलाई त्यो भन्नेहरु जो पाएँ
रुझाइमा बुझाइमा दुनियाँ अर्कै पाएँ
आफु सकिदै सधै भरी दीप शिखा जलाएँ
Ещё видео!