WE DEDICATE THIS SONG TO ALL THE PEOPLE AROUND THE WORLD. HOPE IT REMINDS YOU OF YOUR CHILDHOOD DAYS :) Lyrics Below. please like them on facebook [ Ссылка ]
GENESIS OF PINK
VOCALIST : MAHIMA APCHUNNA RAI
GUITARIST: DECHEN ZAMGMU
BASSIST : ANNIES LUCKSOM
PIANIST: SHRISTI RAI
LEAD GUITARIST : KIRAN MOTHAY
RECORDED AND ARRANGED BY E JAZZ ALI AT STRINGS 786, DARJEELING
LYRICS AND COMPOSITION : DR. SUDARSAN TAMANG
VIDEO ( CAMERA/DIRECTION/EDITING ) : MANDIRA CHETTRI.
MAARK PICTURES, GANGTOK.
THANKS TO ASHIRWAD NGO AND SAMSING SCHOOL, PAKYONG FOR THE WONDERFUL CHILDREN WHO MADE THIS VIDEO POSSIBLE.AND THE COFFEE SHOP FOR LETTING US SHOOT :)
LYRICS
क बाट कमल ख खरायो सिलेट र खरी मेरो कहाँ हरायो घाम पानी हुँदा पनि स्यालको बिहे हुने रमाइला दिनहरु कहाँ बिलायो दुईको गुनालाई सुगा रटेको कक्षाको बाहिर गुडा टेकेको घाम-पानी घाम-पानी स्यालको बिहे भन्दै जन्तीमा फेरि जान मनपर्योभाँडाकुटी डुमारा ठुना र खोप्पी पान्ढुङ्गे रिंगोल ढुङ्गाको गट्टी यतियति गेगे पानी गेगे रानी अमराइट भन्थ्यौ जानी नजानीअम्बल् डम्बल् खेल्दै निष्कर्षमा पुग्थ्यौ कहीँकतै गलती भए अंम्बीस भन्थ्यौयात्रा भन्ने कुन चरी को नाउँ ? लक्ष्य भन्ने कुन थरिको गाउँ?लाग्थ्यो जीवन त खेलको मैदान हो रमाइला रमाइला खेलहरू खेल्ने दशको गन्ती आँखाचिम गर्दै लुकिचोरि फेरि खेल्न मनपर्यो मनपर्योघाम-पानी घाम-पानी स्यालको बिहे भन्दै जन्तीमा फेरि जान मनपर्यो
आमाले कपाल बाटिदिँदा
पाठशाला जान अघि रिसाउँथेँ म
बाबाले दुइ वचन ठुलो बोले
कोठामा गई आखाँ छोपी दङ्गाउँथेँ म
परि आई मलाइ जादुको लठ्ठीदिए
त्यहिदिनहरुलाई फर्काइ ल्याउँथेँ
घाम-पानी घाम-पानी स्यालको बिहे भन्दै जन्तीमा फेरि रमाउँदै जान्थे
दौडमा कसरी हारेछ खरायो
कछुवाको जीतमा योमन रमायो
चिमुसि चि र ढुकुमुकु भन्दै
हरियो चउरमा जान मनपर्यो
दुइको गुनालाई सुगा रटेको कक्षाको बहिर गुडा टेकेको घाम-पानी घाम-पानी स्यालको बिहे भन्दै जन्तीमा फेरि जान मनपर्यो
NEW NEPALI SONG / FRESH RELEASE
Ещё видео!