Nepali Christian Bhajan Yeshu Bolauchan Sabalai, येशू बोलाउँछन् सबलाई
This is one of my favorites Nepali Christian Bhajan. I love the lyrics and music. Unfortunately, I wasn't able to find the name(s) of the artist(s) who wrote and gave music for this song. If you know about the author, please let me know.
गल्तीहरू भए माफी चाहन्छु। सँधै प्रभुको महिमा होस्।
Youtube: [ Ссылка ]
Facebook: [ Ссылка ]
Lyrics:
येशू बोलाउँछन् सबलाई-२,
प्रेम साथ बोलाउँछन् अङ्गालोमा उनको
येशू बोलाउँछन् सबलाई
हृदय तिम्रो हताश भए, शक्ति छ तिम्रो लागि -२
मुक्ति र ज्योति तिम्रै लागि येशूकहाँ लिन आऊ आज-२
सब रोगलाई निको पार्ने शक्ति छ उनीकहाँ -२
तत्पर छन् तिम्रो मुक्तिदाता प्यार गर्न सँधै तिमीलाई -२
Ещё видео!