आमा
- The Shadows 'Nepal' -
| Swapnil Sharma | Prakash Rasaily | Amit Pradhan | Sujan Manandhar | Sahil Risal | Samir Shrestha | Suramya Sthapit
Sound :
Mixed & Mastered : Rohit Shakya ( Nepal ) Fuzz Studio
Recording Engineer : Geoff Lee.
Zen Studios
Sydney, Australia
Concept -Sulav Singh chhetri
Art - Swornim Shakya. [ Ссылка ]
Animation - Rajeev Maharjan
आमा आफ्ना बच्चाहरूका लागि सबै भन्दा विशेष, दयालु, सुन्दर र उदात्त हुन्छिन्। आमाको महानता एक महिला हुनुको तथ्यबाट शुरू हुन्छ, तर महानताको कुनै सिमा नै हुँदैन !
हामी बाँकी सृष्टिको वास्तविकता हुनु भन्दा पहिले नै आमाले हामीलाई माया गर्छिन्। हामी पृथ्वीमा आउनु भन्दा अगाडि नै आफ्नो कोखमा हाम्रो लागि जमिन दिन्छिन् , कुनै आशा नराखी हामीलाई हुर्काउछिन् , अनी हामीलाई सक्षम भएको हेर्ने सपना देख्छिन् । नवजात सुगन्ध, तोरीको तेलको चिप- चिपाहट अनी अनगिन्ती चुम्बनले नै उनको जीवनको अस्तित्व पूर्ण भयो होला !
अनी हामी जती हुर्किए पनि, उनी कहिल्यै भुल्दिनन् कि, उनले सानो रोपेको बीउ जसलाई उनले आफ्नो हरेक सास ले पोषण दिएकी थिइन्, त्यो रुख नै उनको जीवनको सबैभन्दा बहुमूल्य उपहार हो ।
आमा….. शब्द नै पर्याप्त छ !!!
Copyright © The Shadows 'Nepal' 2020
![](https://s2.save4k.ru/pic/5kG06KGLxsE/maxresdefault.jpg)