🎧Bekcha - Bhaagi Jaaun Timi Ra Ma
Original video: [ Ссылка ]
Lyrics 🎵
पारि त्यो गाउँमा छ रे
हामीले खोजेको संसार
तिमी र म आजै जाऊँ न
सधैँभरिलाई हराउन
कोही झूठो बोल्दैनन्
कोही दुःखी हुँदैनन्
कोही झूठो बोल्दैनन्
कोही दुःखी हुँदैनन् त्यहाँ
भोलिलाई नसारेर
नथुपारौँ यो सपना
फर्की-फर्की आउँदैन रे
खुसी हुँदै जिउने अवसर
अवसर, अवसर, अवसर
मन मेरो मुस्कुराउँछ
माया, तिम्रो साथ पाउँदा
बनी पन्छी उडी जाऊँ न
पारिको त्यो गाउँमा
कोही झूठो बोल्दैनन्
कोही दुःखी हुँदैनन्
कोही झूठो बोल्दैनन्
कोही दुःखी हुँदैनन् त्यहाँ
पारि त्यो
(हामीले खोजेको संसार) गाउँमा
(तिमी र म आजै जाऊँ न) जाऊँ न
(सधैँभरिलाई हराउन)
तिमी र म
#bhaagijaauntimirama #bekcha
⚠️I do not own the rights of the music. I share and boost music. If any Producer/Artist have any issues, please get in contact with me and I will erase the video. Reach at: contact.nepalisangeet@gmail.com
Ещё видео!