【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
स्वर्ग प्रवेश गर्नको निम्ति लिनुपर्ने गुण, नम्रता
नम्रताचाहिँ स्वर्ग प्रवेश गर्नको निम्ति अनिवार्य लिनुपर्ने गुण हो ।
२,००० वर्षअघि येशूज्यू यरूशलेममा प्रवेश गर्नुहुँदा
गधाको सानो बछेडोमाथि चढ्नुभएर नम्रताको उदाहरण देखाइदिनुभयो ।
पवित्र आत्माको युगको मुक्तिदाता आन साङ होङज्यू र माता परमेश्वरले पनि
मानिसको स्वरूपमा आउनुभएर आफूलाई नम्र तुल्याउनुहुँदै
अरूको सेवा गर्ने उदाहरण देखाइदिनुभयो ।
याकूब ४:६
परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ,
तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ ।
रूसका सम्राट निकोलसले साधारण पोशाक लगाएर
छाउनीको निरीक्षण गर्ने क्रममा भेट भएको घमण्डी सैनिकलाई
तिनको नम्र स्वरूपद्वारा जागृत गराएजस्तै
परमेश्वरको मण्डलीका सन्तहरूले सधैँ नम्र स्वरूपद्वारा
परमेश्वरको महिमा प्रकट गर्नको निम्ति आफूलाई समर्पित गर्दछन् ।
〖World Mission Society Church of God〗[ Ссылка ]
〖WATV Media Cast〗 [ Ссылка ]
〖Nepal〗 [ Ссылка ]
〖Church of God Introduction〗[ Ссылка ]
![](https://i.ytimg.com/vi/A3vT_Z9Jm9c/maxresdefault.jpg)