In this video, I am going to show you how to convert analog audio from audio cassette tape to computer in digital format.For this, we need a good quality audio cassette player, with all the buttons running well,a 3.5mm male-to-male stereo audio cable,Audacity audio editor application and a computer.
You can use this method to convert any analog audio to digital format using computer's line in port.
(यो भिडियोमा अडियो क्यासेट टेपबाट एनालग अडियोलाई कसरी कम्प्युटरमा डिजिटल फर्म्याटमा सार्न सकिन्छ भन्ने बारे देखाउन गईरहेको छु । यसको लागी हामीलाई एउटा राम्रो क्वालिटिको अडियो क्यासेट प्लेयर, 3.5mm Aux अडियो केबलको आवश्यकता पर्दछ,जसमा सबै बटनहरु राम्रो सङ्ग चल्ने हुनुपर्दछ ।अडियो केबललाई क्यासेट प्लेयरको हेडफोन पोर्टमा लगाउने र केबलको अर्को प्वाईन्ट क्म्प्युटरको लाईन ईन मा लगाउने ।अनि क्यासेट प्लेयरको प्लेय बटनलाई थिच्नुहोस्, अब क्यासेट प्लेयरको हेडफोन पोर्टबाट अडियो केबल हुँदै कम्प्युटरको लाईन-ईनबाट स्टेरियो डिजिटल फर्माटमा अडियो रेकर्डिङ्ग हुन्छ ।
यो सबै कार्य Audacity भन्ने अडियो ईडिटिङ्ग सफ्टवेयरको प्रयोगबाट गर्न सकिन्छ ।यदी तपाईंहरु Cubase,FL Studio आदी DAW चलाउनुहुन्छ भने त्यसको लागी DAW को अडियो सेटिङ्गमा गएर ASIO4ALL लाई सेलेक्ट गर्नुपर्छ र ईनपुटमा लाईन इन स्टेरियो या मोनो सेलेक्ट गर्नुपर्दछ । )
Music in this video:- Parkside (Free Version)
Audacity Download Link:- [ Ссылка ]
#CassetteTapetoWAV #Audacity #AnalogtoDigitalConverter
Ещё видео!