Ngolsyo chyabule ङोल्स्यो छ्याबुले - Gurung Song ft. Rajani Gurung, Bishwatma Gurung official Video
#rodhitv #rodhiplus #ngolsyochyabule
Lyrics/Music :
Gam Bahadur Gurung
Singer :
Dhan Bahadur Gurung, Gam Bahadur Gurung (Gajendra), Durga Gurung, Nisha Gurung
Assistant Choreographer:
Pabitra Gurung
Choreographer :
Kamal Bahadur Gurung
Cinematographer :
Sandesh Gurung
Edit :
Bhagat Gurung
Artist :
Rajani Gurung, Bishwatma Gurung
Special Thanks :
Deep Khola Tamu Samaj
Pokhari Tole Aama Samuha, Dhampus
Post Production :
Munal Film Pvt.Ltd., Pokhara
Lyrics :
केटा : सोल्टिनी सारै राम्रो छ
सोल्टिनी सारै राम्रो छ
आरु कुरा त्यस्तै भयो भेट्ने बेला बोलाउ हासौउ
केटी : सोल्टी सारै राम्रो छ
सोल्टी सारै राम्रो छ
आरु कुरा त्यस्तै भयो भेट्ने बेला बोलाउ हासाउन
केटा : हाम्रो खेतमा कती राम्रो खेतिपाती
यती राम्रो सोल्टिनी देखेर रातमा मेरो निद्रा छैन
यती राम्रो सोल्टिनी देखेर रातमा मेरो निद्रा छैन
केटी : तिमीलाई देखेर रातमा तिम्रो निद्रा छैन
तिमीलाई देखेर रातमा तिम्रो निद्रा छैन
तिमीलाई देखेर हाम्रो पनि खुट्टा भुईमा छैन
तिमीलाई देखेर हाम्रो पनि खुट्टा भुईमा छैन्
केटा : सोल्टिनी सारै राम्रो छ
सोल्टिनी सारै राम्रो छ
आरु कुरा त्यस्तै भयो भेट्ने बेला बोलाउ हासौउ
आरु कुरा त्यस्तै भयो भेट्ने बेला बोलाउ हासौउ
केटा : क्या राम्रो आकाश पुर्णिमाको जुनले
क्या राम्रो आकाश पुर्णिमाको जुनले
मेरो सोल्टिनिको सामुन्ने पुर्णिमाको जुनको काम छैन
मेरो सोल्टिनिको सामुन्ने पुर्णिमाको जुनको काम छैन्
केटा : सोल्टी राजा तिमी पनि कम छैन
सोल्टी राजा तिमी पनि कम छैन
तिम्रो सामु यो हिउ र हिमालको पनि काम छैन
तिम्रो सामु यो हिउ र हिमालको पनि काम छैन
केटा : सोल्टिनी सारै राम्रो छ
सोल्टिनी सारै राम्रो छ
आरु कुरा त्यस्तै भयो भेट्ने बेला बोलाउ हासौउ
आरु कुरा त्यस्तै भयो भेट्ने बेला बोलाउ हासौउ
केटा : हामी गुरुङहरुको पितृकार्य तीन दिने आर्घुम रछ
हामी गुरुङहरुको पितृकार्य तीन दिने आर्घुम रछ
माया पिरती भन्ने चिज के रैछ के रैछ
माया पिरती भन्ने चिज के रैछ के रैछ
केटी : कोले भन्यो माया भन्ने नराम्रो भनेर
कोले भन्यो माया भन्ने नराम्रो भनेर
माया भन्ने चिज बैशाको औषधी रैछ
माया भन्ने चिज बैशाको औषधी रैछ
केटा : सोल्टिनी सारै राम्रो छ
सोल्टिनी सारै राम्रो छ
आरु कुरा त्यस्तै भयो भेट्ने बेला बोलाउ हासौउ
आरु कुरा त्यस्तै भयो भेट्ने बेला बोलाउ हासौउ
केटी : सोल्टी सारै राम्रो छ
सोल्टी सारै राम्रो छ
आरु कुरा त्यस्तै भयो भेट्ने बेला बोलाउ हासाउन
#Ngolsyo_Chyabule #Gurungsong #Gambahadurgurung
Rights for this music video for YouTube Platform is with
Stream Nepal powered by Munal Film Pvt.Ltd. Pokhara
=============================
Follow Us on :
YouTube : [ Ссылка ]?
view_as=subscriber
Facebook : [ Ссылка ]
Instagram : [ Ссылка ]
Twitter : [ Ссылка ]
Blog : [ Ссылка ]
Digital platform for Music and Movies
Stream Nepal
Powered by
Munal Film Pvt. Ltd
![](https://i.ytimg.com/vi/FsW9vTVPsg8/maxresdefault.jpg)