हामी तमुहरुको मृत पश्चात् हामी हाम्रो पुरानो पितृहरुसँग सपती क्यालामा लिन हुने कार्य गर्नु नै सिक्या अथवा क्याँ चवा भन्ने बुझ्नुपर्छ । तर उदाहरण कोही मान्छे बित्यो तर उसको तमु संस्कार र संस्कृति अनुसार खेगीहरु(पच्यु, क्ल्य्हेप्री) द्वारा पितृ कार्य भएन भने त्यो बितेका मान्छेहरु यत्रतत्र भौतारी रहनेछन् । हाम्रो भगवान् भनेको हाम्रो पुराना पितृ र कुलहरु हुन् वा हामी तमुहरु माथि क्होला सोथार र हाम्रो पितृहरु सपती क्यालामा बस्ने भएकालेे हामी तमुहरुको मृत पश्चात् पुराना पितृ र सपती क्याला सम्म पुग्ने कार्य नै सिक्या हो। जसमा कुनै तमुहरु विदेशमा मृत्यु भएर उनीहरुको मृत शरिरलाई जलाएर नेपालमा मृतकको खरानी ल्याएर अस्तु बनाई पच्यु क्ल्य्हेप्री खेगीहरुका द्वारा सोही वितेका पितृलाई पुराना पितृ सँग लिन गराउने कार्य नै क्याँ चवा हो ।
part 1 [ Ссылка ]
![](https://i.ytimg.com/vi/HSoyZd3kSXs/mqdefault.jpg)