गोपालराज मैनाली 'चङ्खे' र उनको गुमनाम जीवन | Biography Of Gopal Raj Mainali 'Changkhe'
#GopalRajMainali#PhalaichaEntertainment
गोपालराज मैनाली नेपाली चलचित्र उद्योगका एउटा इतिहास हुन् । नेपाली चलचित्रमा हाँस्य विधा उनले नै भित्र्याएका हुन् । गोपालराज मैनालीलाई नेपाली चलचित्रका हाँस्य सम्राट पनि भनिन्छ । उनी आफ्नो हाँस्य कलाका कारण नेपाली नेपाली चलचित्र उद्योगमा चङ्खे नामले सुप्रसिद्ध छन् । यस भिडियोमा हामीले उनै गोपालराज मैनाली ‘चङ्खे’ को जीवन कहानी प्रस्तुत गरेका छौँ ।
Gopal Raj Mainali is a history of Nepali film industry. He is the one who introduced comedy genre in Nepali films. Gopal Raj Mainali is also called the comedy emperor of Nepali cinema. He is well known in the Nepali film industry as Chankhe because of his comedy. In this video, we have presented the life story of the same Gopal Raj Mainali 'Chankhe'.
Video Clip Credit:
- Chorus films Rajan Rai
- Budha Subba Digital
- GajuReal
- Music Nepal Movies
- Budha Subba Digital
Background Music:
- Youtube audio library
Script/Audio/Video:
- Krishna Udashi
Advisor
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav Darpan
Leela Neupane
Bishnu Dhital
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
![](https://i.ytimg.com/vi/IR17PmjS8rA/maxresdefault.jpg)