Song
Anguli Banyako
Vocal
Pashupati Khanal
Deepak Sangam BC
Lyrics/Music
Deepak Sangam BC
Arrange/Mixing
Pawan Ranabhat
Studio
Fine Tune
Artists
Santosh Jaishi
Susmita Kunwar
Mua
Swastika Shrestha
Cinematographer
Chakra Bahadur Baral
Edit/Color
Tekendra Shah
@tekendrashah
Post Production
Limelight Nepal
@limelightnepal
Director
G.B Aagri ( New Thadi deuda song , we tried to do something new something different, please keep loving keep supporting ❤️)
देउडा गित (सम्राई)
१.केटा- भेटु भेटु भन्ना भन्ना झन दुरि सर्न्या भै।
नाप प्रिर्ता झिक्क सम्राइ कैहिले न मर्न्या भै॥
केटि- तेरा नाउ को साई अंगुठी अंगुली बान्याको।
मेरा जति सौराई साई ले रैन छै मान्याको॥
२.केटा- नै असाड रुणा पड्या नै जेठ धुप लाग्यो।
तुखि रुनोई ई मुखी रुनोई पिरती खुव लाग्यो॥
केटी- साई की प्यारी मुई अभागी मदन की मुना।
सुकि ग्या आंखाका आंसु सम्झी रुना रुना॥
३.केटा- मनले मेरी है भन्यो भाग्यले भार भन्यो।
दासाले दुरि झा भन्यो कर्मले हार भन्यो॥
केटी- मन भरि माया जाल साईको आंखा आंसु टम्म।
साईको नाउं को सिन्दुर होईजाउ सातै जुनि सम्म॥
४.केटा- कति दिन तपस्या बसु प्रिर्तिको भिक मागी।
छुट्टि झा जन्जाल्या प्रिर्ता अब त दिक लागी॥
केटी-राति मा सपनी धेक्या दिन झल्को आउनो।
यो जुनि मुस्कील भयो साई को माया पाउनो॥
५.केटा- तु बिनाको मु एकलो जुन बिनाको तारा।
अब केहि पुगन्या छैन बगाई आंसु धारा॥
केटी- समालुकी तोडि फालु साईले दिया नासो ।
सबैकी खुशीले खानु मुकि प्रिती पासो॥
अनेक प्रकारका मनोरञ्जन भिडियो हेर्नका लागि यो च्यानललाई LIKE (लाइक) , SUBSCRIBE (सस्क्राइभ) र SHARE (सेयर) गर्नु होला ।
यस च्यानलको कुनै पनि भिडियोहरु अनुमति विपरित डाउनलोड गरि फेसबुक पेज तथा गुप्रहरुमा लाईभ स्ट्रिम गरेको पाईएमा वा डाउनलोड गरि युट्युब वा अरु कुनै सामाजिक संजालमा राखेको पाईमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्वाहि गरिनेछ ।
(Embedding to a website is allowed). Please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited.If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
![](https://i.ytimg.com/vi/IwNyXuWs0z4/maxresdefault.jpg)