Kantipur Samachar | कान्तिपुर समाचार, १७ असार २०८१
आजका मुख्य समाचार
* कांग्रेस-एमालेबीच नयाँ सत्ता समीकरणको कसरत / एमाले अध्यक्ष ओलीसँगको छलफल सकारात्मक भएको कांग्रेस सभापति देउवाको भनाइ/ प्रधानमन्त्री दाहाल भन्नुहुन्छ- गठबन्धन फेरबदल हुँदैन ।
* रोल्पाको माडी गाउँपालिकाको घर्तिगाउँमा जिप दुर्घटना / एक बालकसहित आठ जनाको मृत्यु/ ६ जना घाइते ।
* चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स-बीआरआई ऋणमै अघि बढाउने सरकारको तयारी/ अस्वीकार्य हुने कांग्रेसको निर्णय / अनुदान या सहयोगमात्र स्वीकार गर्न सरकारलाई ध्यानाकर्षण ।
* फ्रान्सको संसदीय निर्वाचनमा दक्षिणपन्थी दल नेसनल र्याली-आरएनको ऐतिहासिक जित / दोस्रो चरणमा वामपन्थी गठबन्धन र राष्ट्रपति म्याक्रोंको दलबीच एक-अर्कामा सघाउने सहमति ।
* युरो कपको प्रिक्वाटरफाइलनमा आज शीर्ष वरियताको बेल्जियम र २०१८ को विश्व विजेता फ्रान्स भिड्दै / अर्को खेलमा पोर्चुगलले स्लोभेनियाको सामना गर्ने ।
Timestamps
0:00 - मुख्य समाचार
27:41- जनताको आवाज
43:15 - जनमत
39:20 - अर्थ र विकास
48:04 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
[ Ссылка ]
Click here to Download our Apps: [ Ссылка ]
Visit our Website: [ Ссылка ]
Facebook: [ Ссылка ]
Twitter: [ Ссылка ]
Instagram: [ Ссылка ]
![](https://i.ytimg.com/vi/JqqW_RQ2SR4/maxresdefault.jpg)