Pahelo Junima (Unplugged) by @adrianpradhan
Song : Dherai Dherai Aaucha Mann Ma (Pahelo Junima)
Vocals : Adrian Pradhan
Lyrics : Phiroj Shyangden
Compose : Nirakar Yakthumba
Music : @1974ADnepal
Listen and Stream more on :
Spotify : [ Ссылка ]
Deezer : [ Ссылка ]
Amazon [ Ссылка ]
Apple Music / itunes : [ Ссылка ]
JioSaavn : [ Ссылка ]
Tidal : [ Ссылка ]
Facebook : [ Ссылка ]
Instagram : [ Ссылка ]
Official Song : [ Ссылка ]
Recorded by Sujit Shahi
Mix/ Master by Shawmik Sapkota
Video by Sagar Raaj Films
[ Ссылка ]
Special Thanks to YAMAHA SHOWROOM (NAXAL)
Lyrics of Pahilo Junima;
धेरै-धेरै आउँछ मनमा, तिता मिठा झ-झल्कोहरु
संधै-सधैं गीत बनेर
कहिले-काहि शीत बनेर, कहिले तिम्रै धद्कन बनेर
कहिले धेरै मिठो याद बनेर
धेरै-धेरै आउँछ मनमा, तिता मिठा झ-झल्कोहरु
संधै-सधैं गीत बनेर
कहिले-काहि शीत बनेर, कहिले तिम्रै धद्कन बनेर
कहिले धेरै मिठो याद बनेर
सायद मेरी प्रिय पो थियौ कि पहिलो जुनिमा?
सायद तिमी नै पो थियाै कि मेरो मुटुमा?
मेरो आँखामा, मेरो धद्कनमा
मेरो बिश्वासमा, मेरो आत्मामा
पहिलो जुनिमा

धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर
© Adrian Pradhan
![](https://i.ytimg.com/vi/M3Ucrcj4hkc/maxresdefault.jpg)