News Presenter: Nirajan Bhandari
Headlines:
१.त्रिशुली दुर्घटनामा वेपत्तामध्ये थप तीन जनाको शव फेला,पचास किलोमिटर टाढासम्म खोजीकार्य जारी, सुरक्षा प्रमुखसहित गृहसचिव घटनास्थलतर्फ
त्रिशुली अपडेट पचास किलोमिटर टाढासम्म खोजीकार्य जारी |
२.राष्ट्रपति पौडेलले सरकार निर्माणका लागि दिएको समयसीमा सकिदै,एमाले अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री बन्दै,भागबण्डा मिलाउन दलहरुमा सकस अब ओली सरकार भागबण्डा मिलाउदै दलहरु |
३.मौसममा बदलीसँगै ठाउँठाउँमा विपद्,गण्डकी कोशी र वागमतीमा भारी बर्षाको प्रक्षेपण, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपील
मौसमी खबर वागमती लगायत तीन प्रदेशमा भारी बर्षाको सम्भावना |
४.ट्रम्पमाथि भएको गोली काण्डले विश्व तरंगित,राष्ट्रपति वाइडेनद्वारा घटनाको निन्दा,आक्रमणकारी घटनास्थलमै मारिएको गुप्तचर निकायद्वारा पुस्टी
तरंगित विश्व राष्ट्रपति वाइडेनद्वारा घटनाको निन्दा |
र
५.यूरोकपको उपाधिका लागि आज स्पेन र इंगल्याण्ड भिडदै,इतिहास रच्ने इंग्ल्याण्डको दाउ,चौथो पटक च्याम्पियन बन्ने स्पेनको लक्ष्य
यूरोकप फाइनल इतिहास रच्ने इंग्ल्याण्डको दाउ |
Download "HAMRO DIGITAL" APP: [ Ссылка ]
Press the Bell icon to get all the News Update.
►[ Ссылка ]
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: [ Ссылка ]
►TikTok: [ Ссылка ]
►YouTube: [ Ссылка ]
►Twitter: [ Ссылка ]
► Facebook: [ Ссылка ]
►Website: [ Ссылка ]
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
Ещё видео!