#SOHIT#TAMU#PUTPUTE
क्होलसोँथर गाउँपालिका अन्तर्गत पैगो पसगाउँ निवासी बाबा हिरा बहादुर तमु र आमा सोनी तमुस्योको सुपुत्र सोहित तमुको शुभ पुटपुटे कार्यक्रम !उक्त पुट्पुटे कार्यक्रममा नेदा गाउँको चरित्र नाच समुहले सुभाशिष दिएको थियो ।
जय नेदा -पैगो
PLEASE SUBSCRIBE MY YOUTUBE CHANNEL @BonTamu
कृपया मेरो युट्युब च्यनल सब्स्क्राइब गर्न नभुल्नुहोल ।
धन्यवाद
![](https://i.ytimg.com/vi/NRejcQBTAxM/maxresdefault.jpg)