Nawaraj Parajuli on social media :
Facebook : [ Ссылка ]
Instagram: [ Ссылка ]
Twitter : [ Ссылка ]
यो च्यानल नवराज पराजुलीका कविता र अरु सृजनात्मक भिडियोहरुको अफिसियल च्यानल हो।यस च्यानलमा अपलोड गरिएका कुनैपनि भिडियो अाधिकारिक ब्यक्तिको लिखित अनुमतिबिना अरु कुनै माध्यममा प्रकाशित गर्न पाईने छैन। त्यसो गरिएको पाईएमा प्रतिलिपी ऐन अनुसार कारबाही गरिनेछ। 'लोक सेवा आयोग' शिर्षकको यो कविता 'पद्मश्री साहित्य सम्मान'द्वारा पुरस्कृत नवराज पराजुलीको कवितासङ्ग्रह 'सगरमाथाको गहिराइ'मा संग्रहित 36 कविता मध्ये एक हो।
![](https://i.ytimg.com/vi/NTPwoxkuDkM/maxresdefault.jpg)