Original song:
Singer : Ekdev Limbu
Music/Lyrics : Yash Kumarr
OST Link : [ Ссылка ]
Cover Credit :
Arrangement : Pawan Raaz Bajracharya
Background : Heart Bokeh Lights | Free Animation Loop Background
Link : [ Ссылка ]
Lyrics:
तिम्रो मुटुमा म मात्र छु
म मानु कसरी, म मानु कसरी...
सबै संग तिम्रो उस्तै उस्तै व्यवहार छ
ऐना जस्तो तिम्रो मुटु सबैको रुप देख्ने
शंका लाग्छ तिमीमा धेरै कसरी हो मेट्ने
या त तिमी चाडै मेरो हुनुपर्छ
या त तिमी चाडै अरुकै हुनुपर्छ
शंकैशंकामा यो जिन्दगी
म धानु कसरी म धानु कसरी...
सबै संग तिम्रो उस्तै उस्तै व्यवहार छ
तिम्रो मुटुमा म मात्र छु
म मानु कसरी, म मानु कसरी...
#EkdevLimbu #YashKumarr #Karaoke
![](https://i.ytimg.com/vi/P7jZCKpL_wQ/maxresdefault.jpg)