Dear Fans, Followers and Well Wishers - Greetings
They say “write what you know.” Well, what they know at the moment is isolation, uncertainty, loneliness, lost income, and fear.
DHOKHA - PIANO VERSION
The relaxed feel of the MIX with catchy lyrics and melodies that provide a perfect chill on the couch experience for these difficult times.
Stay Safe and Stay at Home on the current Coronavirus global situation.
The Edge Band
Song :Dhokha
Jeewan Gurung: Vocals
Piano(Keys) : Umesh Thapa
Mix & Mastered by: Roop Patel
Lyrics : Anish Nepali
Art & Work by: Brand Builder/ Rasik Thaiba
Copyright @TheEdgeBandNepal
धोखा
धोखा पाए मैले हरेक पाईला पाईलामा
तिम्रै लागी भनी साचेकोथे ,
यो मेरो मन, अनी यो जीवन ।।।
झुठो कसम किन खायौ ,यदि साथ छोड्नुनै थियो भने,
तिम्रै लागी भनी ,मैले सारा खुसी त्यागेको थे ।।।
आज यस्तो ,दिन आयो तिमी बिना बाच्नु पर्यो,
जसलाई म आफ्नो ठानेको थे ,उसैले बिश्वास् तोडेर गयो बिश्वास् तोडेर गयो ।।।
ढल्दैछ दिन हेर अंधकार बढ्दैछ
यो लामों रातमा तिम्रो याद आईरहन्छ ।।।
सम्हाल्न खोज्छु तर यो मनले मान्दैन
हरेक रात तिमीलाई सम्झिन्छु, एकान्तमा आँशुझार्दै कल्पीन्छु ।।।
कुनै दिन तिम्रो लागि आउनेछु,
म फेरी तिम्रो साथमा बस्नेछु ।।।
अIज यस्तो दिन आयो तिमी बिना बाच्नु पर्यो,
जसलाई म आफ्नो ठानेको थे उसैले बिश्वास् तोडेर गयो
बिश्वास् तोडेर गयो
तोडेर गयो ..।।।
Ещё видео!