Watch New Nepali Lok Dohori Song 2081/2024 - Phoolmaya Dilmaya By Ramchandra Kafle & Priti Ale Featuring Lalit Kc, Karishma Dhakal & Dipa Shahi only on Music Masti Nepal's official YouTube channel.
1 ) हे...प्रदेश बाट लाहुरे आयो धनको बिटो बोकि ।
यता आइश्यो सोल्टी राजा बुलेट बायक रोकि ।
हे माया आउदै गरना भोलि पर्सि आझै मीठो माया गर नाअ ।
धन कुमारले धन देखाउछ मनकुमार ले मन
यो मुटुमा पिरती कोआगो दन दन
2.) हे-- यौटा हातमा सराप हजुर अर्को हातमा फीस ।
क्यामजाले दिई हजुर पिरती को किस
हे माया आउदै गरम्ला भोलि पर्सि आझै मीठो माया गरम्ला ।
हे फुलमायाले फुल दीन्छे दील माया ले दील
अब कति उठने होला पिरती को बिल
3.) हे. मात हजुर नेपालकै नम्बर वान मिस हो
के लीसिन्छ सोल्टी राजा तातो दीउ कि चिसो ।
हे माया आउदै गरना भोलि पर्सि आझै मीठो माया गर नाअ ।
धन कुमारले धन देखाउछ मनकुमार ले मन
यो मुटुमा पिरती कोआगो दन दन
4.) हे..धेरै खाय मातियला हाल्का लीउ न हाप
यता तातो भैसक्यो चिसो देउ मै साप ।
हे माया आउदै गरम्ला भोलि पर्सि आझै मीठो माया गरम्ला ।
हे फुलमायाले फुल दीन्छे दील माया ले दील
अब कति उठने होला पिरती को बिल
5.) दुई दीने यो जिन्दगी मा के नै लानु छ र
बाचुन्जेल त हो नि सोल्टा मोज मस्ती गर ।
हे माया आउदै गरना भोलि पर्सि आझै मीठो माया गर नाअ ।
धन कुमारले धन देखाउछ मनकुमार ले मन
यो मुटुमा पिरती कोआगो दन दन
6.) हे..साथी भाइ नखाउ भन्दा आझै गिलास ठोक्नी
बबाल मजा आयो हजुर जा तेरिमा टोक्क्नी ।
हे माया आउदै गरम्ला भोलि पर्सि आझै मीठो माया गरम्ला ।
हे फुलमायाले फुल दीन्छे दील माया ले दील
अब कति उठने होला पिरती को बिल
7.) हे..तिम्लाइ मेरो के मन परछ आखा हो कि लिप्स
दुइचार हाजार देउना सोल्टा पिरती को टीप्स
हे माया आउदै गरना भोलि पर्सि आझै मीठो माया गर नाअ ।
धन कुमारले धन देखाउछ मनकुमार ले मन
यो मुटुमा पिरती कोआगो दन दन
8)देस बिदेश मा घुमी आको खाइ लाग्दो ज्यान छ
अन्त नजर जादैना है तिमी तिरै ध्यान छ ।
हे माया आउदै गरम्ला भोलि पर्सि आझै मीठो माया गरम्ला ।
हे फुलमायाले फुल दीन्छे दील माया ले दील
अब कति उठने होला पिरती को बिल
Music Masti Nepal Presents:- New Nepali Song 2081/2024
#PhoolmayaDilmaya
#RamchandraKafle
#PritiAle
#LalitKc
#karishmadhakal
#DipaShahi
#newnepalisong
🎶 Audio Credit 🎶
Song:-
Phoolmaya Dilmaya...
फूलमाया दिलमाया
Vocal:-
Ramchandra Kafle & Priti Ale
Lyrics/Music:-
Lalit Kc
Music Arranger/Mixing/Mastering:-
Binod Bajurali
Recordist:-
Sagar Bajurali
Recording Studio:-
Malashree
Audio:-
Music Masti Nepal, 9818199245
🎥 Video Credit 🎥
Direction :-
Lalit Kc
Choreographer:-
Rajaram Shimkhada
Cinematography :-
Mahesh Mahara
MUA:-
Yamuna Pandey
Edit :-
Nabin Gharti Magar
Artists:-
Lalit Kc
Karishma Dhakal
Dipa Shahi
Post Production:-
Music Masti Nepal, 9818199245
©Music Masti Nepal, 2024
-----------------------------------------------
देश तथा बिदेश मा रहेर हाम्रो यस Youtube Chanel मार्फत भिडियो हेरी रहनु भयका दर्शक हरु मा ,यदी तपाईं हरु पनि कुनै पनि गीत रेकडिङ ,म्युजिक भिडियो, कुनै पनि गीत लाई बजार ब्यबस्थापना गर्नु परेमा हामी लाई संम्पर्क गर्नु होला . MUSIC MUSTI Pvt. Ltd9818199245
यस्तै, यस्तै उत्कृष्ट अडियो तथा भिडियो हेर्न को लागी ,हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।[ Ссылка ]..
यस्तै, यस्तै उत्कृष्ट अडियो तथा भिडियो हेर्न को लागी ,हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।[ Ссылка ].. ।[ Ссылка ]..
ललित के सी का सदाबर गीतहरु
१) साउदी कतार मा २०६७
• New Dashain song 2074 II बहु चर्चित ग...
२) गयौ बिहेगरि २०६७
• Bishnu Maji को यस्तो रहस्य बिस्नु मा...
३) अन्तिम पल्ट भेट्ने धोको छ २०६८
• Antim Palta by Khuman Adhikari and Mu...
४) बहिनि टिका लगाउनु २०६९
• New Dashain song 2074 ,यी गीत सुन्दा ...
५) मछु यहाँ खाडीमुलुक -१ -२०७०
• Khadimuluk-1/ New Dashain Tihar Song ...
६) आयो संबिधान सभाको चुनाब .....
७) मेरो मुख देखना पाउदै नौउकिकतै २०७१
• Mero Mukh Dekhna by Purnakala BC and ...
८) तिमि मा संग टाडीया पनि (आधुनिक गीत ) २०७२
• New Adhunik song 2018 II Timi Ma Sang...
• New Nepali Song TIMI MA SANG NIRMAL ...
9) यो अभागीकर्म खाडीमुलुक -२ २०७२
• Khadimuluk-2 II New Dashain song 2074...
१०) साउदी कतार दुवै जानी दाई खाडीमुलुक -३ -२०७३
• Saudi Katar Dubai Jane dai दशैं तिहार...
११) अर्कैको मन पल्के पछीको -खाडीमुलुक -४ -२०७४
• Khadimuluk 4 II New Dashain song 2074...
१२) प्रदेशी को जिन्दगि -खाडीमुलुक -५ -२०७३
• Khadimuluk 5 II New Dashain song 2074...
१३) नजाउ बिन्ति साइला खाडीमुलुक -२०७४
• Khadimuluk-6 मलाई छोडी बिस्तरमा / New...
१४) बाकसमा सडेर-खाडीमुलुक -२०७५
• Khadimuluk-7/Heart Touching Song 2075...
१५) आयो आयो देउसी र भैलो
• आयो आयो देउसी र भैलो,Aayo Aayo Deusi ...
• आयो आयो देउसी र भैलो /Aayo Aayo Deus...
Shorts remixing this video
![](https://i.ytimg.com/vi/PRWQXa_BFtw/maxresdefault.jpg)