Lyrics - Chewang Lama
Composition / Vocal - Diwas Gurung
Music Arrangement - Daniel Gadal
Flute - Nagendra Rai
Rhythm / Percussion - Sumy Gadal
Mixed & Mastered by Robin Chettri
Video & Graphics - Deven Gurung
Graphics and Video footages used in this video are obtained from the internet sources. All the images and graphics used in the video belong to their respective owners and this channel does not claim any right over them.
मन
कहिले फूल बनि फूलछ यो मन
कहिले काँडा बनि बिजौंछ यो मन
कहिले बादल माथि उड्छ यो मन
कहिले झरी बनि भिजौंछ यो मन
इस्थिर किन छैन यो मन
अशान्त किन छ यो मन
कहिले फूल बनि फूलछ यो मन
कहिले काँडा बनि बिजौंछ यो मन
कहिले चट्टान झैं उभिन्छ यो मन
कहिले हिउँ झैँ पग्लिन्छ यो मन
कहिले दियो झैँ बल्छ यो मन
कहिले औंसी को रात बन्छ यो मन
किन अँध्यारो को अँध्यारै हुन्छ यो मन
किन सुन्य को सुन्यै हुन्छ यो मन
कहिले फूल बनि फूलछ यो मन
कहिले काँडा बनि बिजौंछ यो मन
कहिले आँधी हुरी चले झैँ यो मन
कहिले आँसु भै बहन्छ यो मन
खुशी मारी किन उदाशिन्छ यो मन
पागल सरि किन डुल यो मन
शान्त भै बस्दैन यो मन
कहिले फूल बनि फूलछ यो मन
कहिले काँडा बनि बिजौंछ यो मन
कहिले बादल माथि उड्छ यो मन
कहिले झरी बनि भिजौंछ यो मन
![](https://i.ytimg.com/vi/RsSOhUl6Wk8/maxresdefault.jpg)