संस्कृति
बिर्सेको छैनौ हामी संस्कृति अझै पनि
नसा नसामा पुर्खाको रगत
बग्दछ अझै पनि
(शिरमा टोपी नहोला हाम्रो
दौरा सुरुवाल नहोला)X२
तर छाती भरि माया छ
आफ्नै जाति प्रति
(देउराली पाखा भिरालो कसरि बिर्सौला
यहि माटोमा जन्मेको यसैमा मिलुला)X२
नौलो छ शैली हाम्रो
नौलो छ हाम्रो यो भेष
बिर्सेको छैनौ हामी
पहाड झरना खोलाको देश
(डम्फु र मादल नहोला हाम्रो
सारंगी नहोला)X२
तर मुटु भरि माया छ
याहाँ कै संगीत प्रति
(मारुली सेलो जुहारी प्रेरणा हाम्रो हो
जे भने नि लोक भाका सारै नै राम्रो हो)X२
(शिरमा टोपी नहोला हाम्रो
दौरा सुरुवाल नहोला)X२
तर छाती भरि माया छ
आफ्नै जाति प्रति
(देउराली पाखा भिरालो कसरि बिर्सौला
यहि माटोमा जन्मेको यसैमा मिलुला)X२
मारुली सेलो जुहारी प्रेरणा हाम्रो हो
जे भने नि लोक भाका सारै नै राम्रो हो
देउराली पाखा भिरालो कसरि बिर्सौला
यहि माटोमा जन्मेको यसैमा मिलुला
मारुली सेलो जुहारी प्रेरणा हाम्रो हो
जे भने नि लोक भाका सारै नै राम्रो हो
Sanskriti, one of the iconic songs taken off their mega hit album "Rock Yatra". This band needs no introduction, the sole torch bearer of Gorkhali Rock music from Darjeeling.
#newnepalisong
#nepalimusic
#songsnepal
#theedgeband
#nepali #nepalisong #nepalimusic #nepalimusicvideo #darjeeling #youtube #shortsfeed #follow #shorts_video #musicvideo #kurseong #homestudio #homerecording #bedroomproducers #diyvideo
![](https://i.ytimg.com/vi/WotDdQKnjTg/maxresdefault.jpg)