Mann Ka Bhawana by Apurvha Tamang 🎵🎵
Original Song: [ Ссылка ]
Lyrics:
मनमा कुरा खेलीरह्यो आज मेरो
मनका भावनाहरुलाई कसरी रोकुँ म
तिमीलाई देख्दा जहिले मन अत्तालिने गर्छ
तिम्रो बोलि सुन्दा मनले धुन गुनगुनाउने गर्छ
त्यसैले डर लाग्छ, कि गुमाउने छु म तिमीलाई
जब कि तिमी मेरो हैनौ कसरी सम्झाउ यो मनलाई
ओ, हुम् हुम्
काश मैले थाहा पाए हुन्थ्यो तिम्रो मनको कुरा
तिमीसँग मेरो कथा हुनेहोकी कतै पुरा
गहिरो त्यो आँखामा म डुबी सकेँ
सोच्दै तिम्रो बारे मैले आज यो गीत लेखेँ
तर किन डर लाग्छ, कि गुमाउने छु म तिमीलाई
जब कि तिमी मेरो हैनौ, कसरी सम्झाउ यो मनलाई
ओ, हुम् हुम्
ओ, हुम् हुम्
This is Guitar Lesson 🎸🎸
I hope you Liked it 🎸 ❤
My Channel is About To Give my Best Knowledge to You
For your Future To Give Your Best Performance.
Keep Supporting 🎸 ❤
Keep Playing 🎸
If Any Song Lesson Request
Feel Free to Comment 🙏😊👇👇👇
Feel like Your Family 😊❤🙏
For More Daily Song Guitar Lesson
Subscribe to My Channel & Hit The Notification Bell 🙏🎸❤🎵
Please Help me grow by Share my Video
If You like it 🙏😊
Thankyou ❤🙏🎸
#MannKaBhawana #GuitarLesson #ApurvaTamang #Kushplays
Ещё видео!