फत्तेपुर । सप्तकोशी नगरको २ नं. वडाको बस्ती ढुवानमा
आज रातीदेखि आएको अविरल बर्षाका कारण सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. २ स्थित सुकुम्वासी बस्ती ढुवानमा परेको छ । त्यहाँका २२ घर परिवार विस्थापित भएको स्थानीय जाहिर हुसेनले जानकारी दिनु भएको छ ।
बजारदेखि पश्चिममा रहेको खोला गाउँ पसे पछि बस्ती ढुवानमा परेको हो । नेपाल प्रहरी, स्थानीयवासी यति बेला उद्धारमा जुटेका छन् । स्थानीयको अन्नपात, चौपाय, लताकपडा ढुवानमा परेका छन् ।
भिडियाे: जाहिर हुसेन
![](https://i.ytimg.com/vi/gVfjdMiIxZ8/maxresdefault.jpg)