Watch the Mahanayak Rajesh Hamal & his lovely life partner Madhu Hamal play this fun game on the set of Jeevan Sathi with Malvika Subba MalVika Subba !
जीवनसाथी सिजन ४ को पहिलो एपिसोड हेरेर प्रतिक्रिया जनाउनुहुने सवै दर्शकहरूमा आभार प्रकट गर्दछाैं । यहाँहरूका अमूल्य सुझावलाई हामी आगामी श्रृखलाहरूमा कार्यान्वयन गर्दै जाने छाैं । जीवनसाथीका आगामी श्रृंखलाहरूमा तपाइ कुन जोडीलाई हेर्न चाहनुहुन्छ, कृपया सिफारिस गर्नुहोला । हामी तपाइले चाहेका जोडीलाई सोमा ल्याउने कोसिस गर्नेछौं ।
धन्यबाद !
पुरा भिडियो यहाँ हेर्नुहोला : [ Ссылка ]
Connect with Himalaya TV:
www.himalayatv.com
[ Ссылка ]
[ Ссылка ]
[ Ссылка ]
#himalayakhabar #himalayatvhd
Ещё видео!