हस्तमैथुन गर्नु ठीक हो कि होइन अनि के वीर्य बर्बाद गर्नाले आध्यात्मिक रूपमा क्षति पुऱ्याउँछ भन्ने विद्यार्थीहरूको प्रश्नलाई सद्गुरु सम्बोधन गर्दै हुनुहुन्छ । #SadhguruNepali #Masturbation #NoFap
********************************************************************
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म–रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्गुरु नेपाली फेसबुक
[ Ссылка ]
सद्गुरु नेपाली ब्लग
[ Ссылка ]
Ещё видео!