KAROBAR NEWS || आज २०८१ असोज ३ गतेका कारोबार आर्थिक समाचार || Karobar Daily ||Today Business News || 19 September 2024
आजको मुख्य समाचार
१. संविधानसभाबाट संविधान जारी भएको ९ वर्ष पुरा, गणितीय सङ्ख्या मात्रै नहेरी सहमतिमा संविधान संसोधन गर्न प्रयास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ।
२. ९ बर्ष पछि सर्वसाधारणका लागि धरहरा खुल्ला ।
३. अधिकार कटौति गरेर संविधान संशोधन नहुने कानूनमन्त्री अजयकुमार चौरसियाको प्रतिवद्धता ।
४. सरकारद्वारा दशैं तिहारलाई लक्षित गरी सुपथ मूल्यका पसल संचालन, अत्यावश्यक वस्तुहरुमा न्युनतम प्रतिकेजी ५ रुपैयाँ छुट, कालोबजारी गर्नेमाथि निगरानी बढाउन सरकारको निर्देशन ।
५. बीआरआई परियोजना कार्यान्वयन गर्न ढिलाई गर्न नहुनेमा राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जोड ।
६. प्रस्तावित १७ देशका राजदुतमध्ये १६ जनाको नाम अनुमोदन, रास्वपा र जसपा, नेपालको भने फरक मत, प्रस्तावीत एक राजदुतको नाम टुङग्याउन बाँकी ।
७. पेरिस पारालिम्पिक्समा काँस्य विजेता पलेशा गोवद्र्धन र एशियाली खेलकुदमा रजत विजेता एरिका गुरूङलाई वागमती सरकारद्धारा नगदसहित सम्मान ।
#KarobarDaily # budget #BusinessNews #BalenShah #ministryoffinance #Todaynews #News #TodayNews #NepalNews #LatestNews #Nepal #IPL2021 #Arthamantralaya #KarobarOnlineTv #HydroPowerInNepal #gautambuddhaairport # internationalairport #LocalElections2022
Please Like, Share, Comment and Subscribe Our Youtube channel
[ Ссылка ]...
Ещё видео!