Mayako Bhasha
Singer - Debesh Rai
Lyrics - @LekhuSahayatri
Music - Debesh Rai
Arrange/Mix And Master - Debesh Rai
Flute - @kiranbaral7713
Studio - Rangkasu
Choreography - @intachamlingrai5680
Makeup/Stylist - Diya Rijal
Lights - Harka & team
Transportation - Ram B. Thapa
Work Station - Far Away Entertainment
Camera - Bishal Thapa
Edit / Color - Faraz Arpan
Direction - @prabinraizing8228
आखाको नानीमा तिमी मात्र तिमी छौ
यो जिन्दगानीमा तिमी मात्र तिमी छौ
यो दिनको उजेली
त्यो रातको जूनेली
मेरो त तिमी हौ
मुसुक्क हासेर पिरती गासेर
मुटुमा बसेको छौ
आखाले हेरेर मनको कुरा यो कसरी बूझेको
भनन
मायाको भाषा यो नबोले पनि
कसरी सुनेको
चल्दैन मुटु यो तिमी बिना त
म भन्दैछु बारबार
सांसारै जीते नि तिमी बिना त
लाग्दछ मलाई हार
…
…
हेर्दै छु , म त तिमीलाई हेरीरहेछु
जती हेरे नि अघाउन्नन नयन किन
यही सोचदैछु
सुन्दैछु , म त तिमिलाईं सुनीरहेछु
जति सुने नि अघाउन्नन मन किन
यही सोच्दैछु
आखाले हेरेर मनको कुरा यो कसरी बूझेको
भनन
मायाको भाषा यो नबोले पनि
कसरी सुनेको
चल्दैन मुटु यो तिमी बिना त
म भन्दैछु बारबार
सांसारै जीते नि तिमी बिना त
लाग्दछ मलाई हार
![](https://i.ytimg.com/vi/mCSWu4gRIns/maxresdefault.jpg)