Nepal Literature Festival 2022
दोस्रो दिन : पुस ८, December 22, 2022
स्थान : बाराहीघाट, लेकसाइड, पोखरा
समय : बिहान ११ देखि साँझ ६ बजेसम्म
समय ११ः००–११ः१५
Shehan Karunatilaka, From South Asia to the Booker Prize
११ः१५–१२ः१५
Can creative writing be taught?
Samrat Upadhyay and Muna Gurung in conversation with Anurag Basnet
१२ः१५–१ः३०
राजनीतिबाहिरको जीवन
केपी शर्मा ओलीसँग अखण्ड भण्डारी
१ः३०–२ः३०
चराचुरूङ्गी र जनावरका आनीबानी
ददि सापकोटा र अनुज घिमिरेसँग देवेन्द्र भट्टराई
२ः३०–३ः३०
Journalism as literature
Suketu Mehta in conversation with Pranaya Rana
३ः३०–४ः३०
अनुवादको सन्चो बिसन्चो
उज्ज्वल प्रसाईं, सगुना शाह र गनेस पौडेलसँग विनोदविक्रम केसी
४ः३०–६ः००
आधुनिक सङ्गीतको सय वर्ष
आयोजना : गण्डकी प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान
कुन्ती मोक्तान, लोचन भट्टराई, शिलाबहादुर मोक्तानलगायत कलाकारको साङ्गीतिक प्रस्तुति
#kpoli #gandakipragyapratisthan #kp sharma oli #literaturefestival
![](https://i.ytimg.com/vi/mdrmtBmco5s/maxresdefault.jpg)