© NikeshRai
All Rights Reserved.
___________________
🎵Audio Credits:-
➥ Song:- Lalumaya (लालुमाया)
➥ Lyrics/Music/Collection:- Nikesh Rai (@nikeshrai2051 )
➥ [ Ссылка ]
➥ Duet Version Vocal:- Shushil Bhattarai / Muna Thatal
➥ BackVocal:- Raju Barakoti
➥ Arranger/Mixing/Mastering:- Raju Karki
➥ Recordist:- Yogen Mukarung
➥ Studio:- Sewa
➥ Flute:- @RatnaBKUtsukratnabk
➥ Madal/ Dholak/ Tabala :- @BhuwanGandharva
➥ Guitar:- @sanjeevbaraili2239
➥ Sarangi:- @HemantaKanchhaRasaily
🎬️Video Credits:-
➥Camara/Editor/Colorist:- Dhana Khaling
Special Thanks To:
➤ Man Bahadur Kulung (Walung)
➤ Arun Dahal
➤ Indira Khadka
➤ Sunil Bhattarai
➤ Deepika Kafle
➤ Surya Narayan Yamphu
➤ Narbada Rai
➤ Ratna Maya Rai
Follow- @sushilbhattarai2409
➥ Note -
हौ लालुमाया,,
यो भाका मन बहादुर कुलुङ बाट प्रभावित भएर संकलन गरिएको रैथाने भाका हो। यो भाका संखुवासभा जिल्ला को उत्तरी भेग तल्लो वालुङ संगै विभिन्न ठाँउहरु मा प्रचलित छन्।
उहाँ प्रति हृदय बाट हार्दिक आभार र सम्मान व्यक्त गर्दाछु धन्यवाद!
Lyrics
शब्द/संगीत/संकलक
निकेश राई
गीत/ हौं लालुमाया
उकालो बाटो वर पिपल संगै, बिसौनी चौतारी
लौ हामी संग जुवारी खेल्ने, कोहि छौ कि दौँतरी
हरेलो बजार भर्नलाइ आएछौ, दुर्इ खोली तरेर्,
जुवारी खेल्न सिपालु भए, आउ अघि सरेर
कोशी को गंगा मन भयो चंगा, माछाले खायो लेउ
हुर्केको जोबन क्या राम्रो रहेछ, लौ अब मलाई देउ
भावीले हाम्रो लेखेको भाग्य, टरेर टर्दैन
जिस्किदै बोल्ने चेपारे बानी, मलाई मन पर्दैन
गाईलाई दुहुनु तर्यक् र तुरुक्, भैंसी त चार माना
यो मनको कुरा दिल खोली भने, भनेको मनन
यो नयाँ डोको नयाँ छ नाम्लो, पुरानो बरीयो
त्यो मनको कुरा बुझेर ल्याउदा अलमलमा परियो,
बरको छाँयाँ पिपल को छाया कदमको के छाया,
परन्तु सम्म रहिरहने गरी लाइराखौँ यो मायाँ।
➥ Follow- Nikesh Rai
Facebook Page:- [ Ссылка ]
➥ NOTE:- यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channelमा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ। However, embedding to a website with due credit will be allowed.
![](https://i.ytimg.com/vi/n3p0FVCYpF4/maxresdefault.jpg)