पार्टी भित्र मनमुटाव र विवाद भएको कांग्रेस सभापति देउवाद्वारा स्वीकार, समस्या समाधान गरी एकतावद्ध भएर पार्टीलाई बलियो बनाउने तर्फ लाग्न जोड ।
आफु संविधानले व्यवस्था गरेको संघीयता र धर्म निरपेक्षताको विरोधी भएको राप्रपा अध्यक्ष लिङ्देनको भनाइ, आफुलाई पक्रेर देखाउन सरकारलाई चूनौति ।
एसइईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको प्रधानमन्त्री ओलीको भनाइ, सक्षम नागरिक उत्पादन गर्न शिक्षाकर्मीसँग आग्रह ।
इरान समर्थित लडाकु समूह हेजबुल्लाहका सदस्यले प्रयोग गर्ने ‘पेजर’ विस्फोट हुँदा नौ जनाको मृत्यु, दुई हजार ८०० घाइते र, जारी एन्फा महिला लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाको बराबरी, पुलिसले ६ खेलबाट १२ अंक जोड्यो ।
सगरमाथा प्राइम समाचार || २ असोज २०८१ || Sagarmatha Prime News
#SagarmathaTV #nepalnews #nepalbreakingnews
Please Subscribe our YouTube channel: [ Ссылка ]
For latest News please visit : [ Ссылка ]
Like us on Facebook: [ Ссылка ]
Ещё видео!