#स्वयम्भुनाथ_मन्दिर_भित्र_लुकेको_राज
#Swayambhunath_Temple_History
#Documentary_of_monky_temple
Great views of downtown Kathmandu from up here at Swayambhunath Temple (स्वयम्भूनाथ स्तुप), but the place is full of monkeys, as you would expect. Stray dogs, pigeons, and monkeys. Hmmm. I had a shower immediately when I returned home. But had a good time up here, there's more to see here than at Boudhanath Stupa, which is one of Kathmandu nepal other main tourist attractions.
स्वयम्भुनाथ काठमाडौको डाँडामा रहेको चर्चित धार्मिक क्षेत्र मध्येको एक हो । स्वयम्भुनाथको स्तुपामा बुद्धका आँखाको चित्र कोरीएको छ। स्तुपा परिसरमा बिभिन्न पसलहरु पनि छन्। बौद्धधर्म सम्बन्धि गीत तथा संगित, तस्बिर, मुर्तिलगायतका सामाग्रीहरु यी पसलमा भेटिन्छन्। स्तुपामा पुग्नको लागि दुईवटा बाटो छन् | बिश्व सम्पदा सुचिमा रहेको स्वयम्भु नाथको मन्दिरमा यहा दैनिक रुपमा हजारौ स्वदेशी तथा बिदेशी पर्यटकहरुको घुइचो लाग्ने गर्छ स्वायम्भुको डाडाबाट राजधानी काठमडौका सुन्दर र मनमोहक दृश्यहरु समेत अवलोकन गर्न सकिन्छ
स्तुपा परिसर वरपर रहेको जङ्गलमा ठूलो सङ्ख्यामा बाँदरहरुको वासस्थान रहेको छ । ती बाँदरहरुलाई स्वयम्भुनाथ स्तुपाको परिसरमा पनि मनग्गे देख्न पाइन्छ । ती बाँदरहरुको हाउभाउ र दिनचर्या धेरैका लागि रोचक बन्ने गरेको छ । त्यहाँ पुग्ने आन्तरिक र वाह्य पर्यटकहरुले बाँदरहरुलाई खाना दिएर, उनीहरुको क्रियाकलापलाई अवलोकन गर्नुका साथै आफ्नो क्यामरामा कैद गरेर पनि रमाइलो गर्ने गर्छन् । मन्दिर परिसरमा बादरै बादर भएको कारण बेदिशिहरुले स्वायम्भु नाथ स्तुपालाई Monky Temple यानिकी बादरको मन्दिर पनि भन्ने गर्छन
स्वयम्भुको अर्थ आफै-उत्पत्ति भएको हुन्छ । अनन्त सँग आफै बलिरहने ज्वाला छ यसै ज्वालाको नामबाटै स्वयम्भुको नाम रहन गएको कथा जोडिएको छ। काठमाडौंको धेरै पुरानो पवित्र स्थल मध्ये एक हो स्वयम्भु। यसले काठमाडौंको इतिहास तथा संस्कृतिको जगेर्ना गर्न ठुलो भुमिका खेलेको छ।
Ещё видео!