Presenting new Nepali Song MERO PIYARA मेरो पियारा....
This is a sentimental song where one wife express their feelings to. Thank you for liking, commenting, and sharing if you like the song. Keep supporting Nepali Music.
MUSIC:
-BB Records
LYRICS:
घर को आँगनमा म एक्लै बसिरहेछु,
तिम्रो सम्झना मनमा सझाई रहेछु।
विवाहको दिनका ती यादहरू घरी घरी आउँछन्,
तर तिमी बिना म एक्लै तडपि रहेछु।।
Chorus
मेरो प्राण मेरो पियारा,
तिमी बिना यो जीवन कठोर भयो।
तिमी आउँछौ भनी म बाटो हेरि बसेछु,
तर यो एक वर्ष पनि दशक भयो।।
Verse 1:
मायालु सन्देश पठाउँछु, दिन रात फोनमा,
तर त्यो screen को पारी, तिमी त प्रदेशमा।
सजिलै दिनहरु बित्छन्, तर रातहरू लामो छन्,
तिमी बिना म केवल यादको सागरमा डुबि रहेछु।
छिमेकीहरू हाँस्छन्, म चुपचाप सहन्छु,
तिमी बिना यो संसार मेरो लागि बिरानो छ।
तिम्रो परिवारले माया गर्छन, तर तिम्रो स्पर्श छैन,
यो मनको दर्द, तिमी बाहेक कसैले बुझ्दैन।
Chorus
मेरो प्राण मेरो पियारा,
तिमी बिना यो जीवन कठोर भयो।
तिमी आउँछौ भनी म बाटो हेरि बसेछु,
तर यो एक वर्ष पनि दशक भयो।।
Verse 2:
राजनीति भ्रष्ट, कानुनले गरिबलाई मार्छ,
तिमी विदेशमा, यहाँ ऋणले जीवन टुक्रिन्छ।
सपना देख्यौं सँगै, तर तिमी टाढा छौ,
त्यो मनको पीडा संग, एक्लै एक्लै युद्ध गरि रहेछौ।(*२)
सपना सजाएका थियौं, मिलेर बनाउने घर,
तर परदेशले हाम्रो सपना चोरेर लाग्यो।
तिमी बिना यो संसारमा अरु कोहि छैन,
यो मनको पीडाले, आत्मा जलायि खरानि हुन लाग्यो।
Bridge
ऋणको बोजले मन भारी भाको छ,
ब्याज बढ्दै जान्छ, तर तिमी कहिले अहुने?
राजनीतिक भ्रष्टाचारले हाम्रो जिन्दगी कठिन छ,
तिमी विदेशमा, म नेपालमा एक्लै दुखि छु।।
Chorus
मेरो प्राण मेरो पियारा,
तिमी बिना यो जीवन कठोर भयो।
तिमी आउँछौ भनी म बाटो हेरि बस्छु,
तर यो एक वर्ष पनि दशक भयो।।
Verse 3:
मन्दिरमा गई पूजा गर्छु, तिमी सकुशल फर्कि आऊ,
ऋणको भारी हटाएर, खुशीको झल्को ल्याऊ।
तिम्रो माया मेरो लागि स्वर्ग हो, तिम्रो सम्झना मेरो जीवन,
तिमी बिना म केवल एकल यात्री, पथमा हराएको।
समाजको नियमले मलाई बन्दि बनाइदियो,
गरिबका लागि यहा, देसले रिनको बोज बोकाइ दियो।
तिमी संग बितायका केहि महिना पनि,
दशक मानि चित्त बुजई रहेछु।
तिमी फर्केर आऊ, हाम्रो घर उज्यालो बनाऊ,
यहा नेपलमा, तिमी बिना म केवल एक्लो छु।
Outro
मेरो पियारा, तिमी फर्केर आऊ,
यो मनको पीडा तिमी मात्र बुझ्छौ।
म तिमीलाई माया गर्छु, सदैव तिम्रै हुँ,
मेरो प्राण मेरो पियारा, तिमीलाई कुरिरहेछु।।
#newnepalisong
#nepalisong
#meropriya
#meropriyamero
Ещё видео!