We bring to you the Nepali "Tanaab" Video Song.This song is composed by Chakra Bam and sung in the melodious voice of Chakra Bam.
#Chakra_BamNewSong #TANAAB #Chakra_Bam
Chakra Bam Presents:-
Song – TANAAB
Singer – CHAKRA BAM
Lyrics – SUBASH KHADKA/CHAKRA BAM
Music – CHAKRA BAM
Arrange – KRISHNA BK
Mix/Mastering - Shyam Sweet Rashaili
Artist – CHAKRA/JUNA/MILAN
Audio/Video –CB CREATION 9824607887
Editor – MILAN BISHOWKARMA
Camera – PRAKASH KHADKA
Director – BIKRAM CHAUHAN
Post Production – B STAR FILMS 9861247368
Lyrics
मलाइ तनाब.. मलाइ तनाब..
(हात हेराउद जोतिसले)2 भनेकै हो भन्न
ए त्यो केटि सङ्ग तेरो घरबार हुन्न
तनाब भाको छ...
(तनाब भाको छ मलाइ तनाब भाको छ)2
(मेरि छम्माको)2 (मेरि छम्माको बिहेको निम्तो आको छ)2
मेरि gf को ब्याको निम्तो आको छ
मलाइ तनाब तनाब तनाब भाको छ
(मुखले रामराम बगलीमा)2 छुरा मै माथि
ए उस्ले बिहे गर्ने केटा मेरै मिल्ने साथि
तनाब भाको छ...
(तनाब भाको छ मलाइ तनाब भाको छ)2
(मेरि छम्माको)2 (मेरि छम्माको बिहेको निम्तो आको छ)2
मेरि gf को ब्याको निम्तो आको छ
मलाइ तनाब तनाब तनाब भाको छ
(सयौं जुनि सङ्गसङै)2 बिताउला भन्थी पैला
ए मलाइ छोडि अन्तै बिहे गर्ने रे अहिले
तनाब भाको छ...
(तनाब भाको छ मलाइ तनाब भाको छ)2
(मेरि छम्माको)2 (मेरि छम्माको बिहेको निम्तो आको छ)2
मेरि gf को ब्याको निम्तो आको छ
मलाइ तनाब तनाब तनाब भाको छ
बिहेको कार्ड हातमा मन्मा आगो दनदन
ए माछो माछो ब्याकुतो बनाइगइ जीवन
तनाब भाको छ...
(तनाब भाको छ मलाइ तनाब भाको छ)2
(मेरि छम्माको)2 (मेरि छम्माको बिहेको निम्तो आको छ)2
मेरि gf को ब्याको निम्तो आको छ
मलाइ तनाब तनाब तनाब भाको छ
© & ℗ Chakra Bam 2018
Subscribe me YouTube:-
[ Ссылка ]
Circle me G+:-
[ Ссылка ]
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
![](https://i.ytimg.com/vi/oqr0K1opTe0/maxresdefault.jpg)