"आँखामा तिमीलाई पाउछु म धेरै धेरै "
शायद यो गित रेकर्ड नभएको भए म यो लेखि रहेको हुन्न थिए। त्यो साँझ मेरो घरको छतमा मेरो भाई सम्बित र म नबसेको भए यो गीत बन्दैन थियो। मैले पलंग शुरु गरेको त्यो गित सायद, कतै बिलाउथ्यो होला। यो गीत मेरो पहिलो एकल प्रयास थियो, 'द स्टिल व्हिल्स' समूहबाट निस्केको 'ज़िन्दगी' नामक एल्बमको असफलता पछि दोधारमा थिए। संगीत गर्ने कि नगर्ने ? गरे पनि अर्को पेशा पनि हात हाल्ने कि ? सोच्न सकिरहेको थिइन। परिवारको एउटा सल्लाह थियो, दिमाग अर्कै भन्थ्यो तर मन मान्दैन थियो। त्यहि दोधारमा कम्पोज गरेको थिए यो गित। न्युरोडको तास स्टुडियोमा रेकर्ड गरेको थिए।बिशेष गरि गितारको टोनमा धेरै मेहनत गरेका थियौ। धेरै चोटी हिड्दै पुगिन्थ्यो डिल्लीबजार बाट न्युरोड। गोजीमा खासै पैसा हुदैनथ्यो। मेरो संगीत प्रतिको लगाव देखेर मेरो मामाले मलाई पैसा दिनु भएको थियो रेकर्ड गर्न। यो गित रेकर्ड भए पछि, सारै खुसि लागेको थियो। अब चाही हिट हुन्छ भन्ने विश्वास थियो। तर त्यो विश्वास धेरै दिन टिकेन। यो गितको बारे मैले मेरो पुरानो पोस्टमा केहि लेखेको छु।
यो गितको भिडिओ आज तपाई संग बाड्दै म मेरो सांगीतिक यात्रामा साथ् दिने सबैलाई सम्झन चाहन्छु। जसले मेरो 'आँखामा' लाई हरेक श्रोताको कान सम्म पुर्याई दिए।
Love is in the air again as the original music video of eternal romantic and classic hit song “ Ankha maa timilai “ by Nabin K Bhattarai is finally released. The song, written and recorded 25 years ago, is back with its original music video, Directed by Nitin Chand, featuring, Hom Dawadi and Nirjala Khanal. The most awaited music video of Nabin K Bhattarai. Don’t be surprised if you feel a love overdose after watching the song - Ankha maa timilai.
Sometimes, people are meant to stay in your heart, but not in your life….
Copyright : Nabin K Bhattarai 1995-2020
Credentials
Production Design :Aaryan
Art / Assistant Direction:Adan Batri
MUA : Ranjita Baral Upadhaya
EDIT / Color : KP Devkota
Production : Ur Style TV
Executive Producer : Hyari Maharjan
Special Thanks : Debendra Nepal
Chitlang Village Resort Pvt.Ltd
Chitlang Resort Pvt.Ltd
Singer / Composer : Nabin K Bhattarai
Lyricist : Sambhit Bhattarai
Actor : Hom Dawadi & Nirjala Khanal
DOP / Story : Dipesh Upadhaya
Cinematographer : Bijay Bhandari
Assist. Cinematographer : Umesh Sapkota
![](https://i.ytimg.com/vi/pUhe3bPQskY/maxresdefault.jpg)