बर्तोल्त ब्रेख्त बीसौं शताब्दीका एक प्रसिद्ध जर्मन कवि, नाटककार र थिएटर निर्देशक हुन् ।
लेखक नारायण ढकाल नेपाली साहित्य र राजनीतिमा सक्रिय हुनुहुन्छ। उनका सहर यन्त्र(२०५०), इरफान अलि(२०५१), बहिर्गमन(२०६१) कथासङ्ग्रह, मुसे कान्छाको करामत(२०५९), गोमाको यार्लिङ्(२०५९) बालकथा सङ्ग्रह प्रकाशित रहेका छन् । त्यस्तै पीत संवाद (२०५६), दुर्भिक्ष (२०६१), प्रेतकल्प (२०६५) विषर्व वध (२०६१) हजार माइलको बाटो (२०७४) पाँच वटा उपन्यास र तिन संवत्सर र शोकमग्न यात्री निबन्ध सङ्ग्रह प्रकाशित रहेका छन् ।
विशेष धन्यवाद : शक्ति बन्स्कल, राज सागर
#nepalikavita #nepalipoem #poem #नेपाली_कविता #नेपाली_साहित्य_रचनाहरु_वाचन #नेपालीसाहित्य #Narayandhakal #नारायण_धकाल #बर्तोल्त ब्रेख्त #bertoltbrecht
Ещё видео!