२४ साउन २०७९ पोखरा ।
२८ औं विश्व आदिबासी दिवसको अवसरमा तमु धिं नेपालद्वारा आयोजित SEE उतिर्ण तमु विधार्थीहरुलाई बधाई, सम्मान, आशिर्बाद एवम् "तमु जातिको शैक्षिक अवस्था र अबको शिक्षा" विषयक अनुशिक्षण कार्यक्रम पोखरा-९ नयाँबजार स्थित तमु धिं नेपालको प्राङ्गणमा सम्पन्न भएको छ गलबन्दी चैसाे ङाेल्स्याे || Galbandi chaisyo ngolsyo gurung song || Gurung Movie Mi Nhorbai Ta ||
![](https://i.ytimg.com/vi/qiI4UAoiyhA/maxresdefault.jpg)