#KalabangGharedi #GurungRitualCulture
गुरुङको पित्री कार्यको ईतिहास सुन्दा र केही बुझ्दा मामावली ( आस्यो ) लाइ विशेष आदार र ख्याल दिनु पर्नेरहेछ । किनभने कुनै पनि गुरुङ सदस्य मर्ने बेलामा उसको मामावलिले बाटो कपडा दिएछ भने मात्र उसको स्वर्गको बाट तय हुदोरहेछ ।
तेसैले मामावलिलाई विशेष सत्कार अनि सेवा गर्नु पर्दोरहेछ ।
Camara - Mimkaji Gurung
Editing - Sudhamsu Gurung
Thanks - Gem Bahadur Gurung
Ещё видео!