आशिष गित || धन कुमारी गुरुङ | ASHIK SONG | PRAYER SONG | NEW NEPALI SONG 2020 ||
आज भन्दा ५ वर्ष अगाडी मेरो गाउँ डाँडाथोक लम्जुङ्गमा छयांगकन गरिएको मेरो खोज अनुसन्धान अनि मेरो आमाको आवाजमा गाउँले बैनीहरुको नृत्य अनि आदरणीय गाउँले इस्टमित्रहरुको साथ सहयोगमा निर्माण गरिएको भिडियो हो। यो गीत शुभ पर्वहरुमा परदेशी घर फर्केर आउदा गुन्यो चोली पुर्पुते बिवाह वर्तमान र मृत्यु संस्कारमा सबैको भलो होस् भने प्राथनाका साथ् गाइन्छ। गाउनु हुने दूध पोखरी गापा ०१ दंदथोक निवाशी ६६ बर्षका आमा धन कुमारी गुरुङ हुनुहुन्छ।
हार्डडिस्क हराएको त्यसमाथि मेरो युट्युब च्यानल ब्लक भएको कारण ढिला भाको थियो तर भगवानले साथ दिए । लकडाउनको सदुपयोग गर्दै भोलि आफ्नै नया युट्युब च्यानलबाट प्रसारण गर्ने छु । अब आफ्नै युट्युब च्यानलबाट मेरा नया पुराना काम कृतिहरु राखेर यहाहरु माझ आउने छु । आशा गर्छु सबैले साथ सहयोग र माया गर्नु हुनेछ ।
खोज अनुसन्धान / कोरियोग्रफेर / निर्देशन : भुपेन्द्र गुरुङ
कलाकारहरु : शेर बहादुर गुरुङ / मनुराम गुरुङ ( बाबा ) / चिज बहादुर गुरुङ ( बाजे पोटों )
स्वर : धन कुमारी गुरुङ
एडित / कलर : रबिन थापा मगर
क्यामरा : जिसी दिप सागर
नृत्य कलाकाहर : पूजा गुरुङ / मन्ता गुरुङ / गुना गुरुङ / गंगा गुरुङ / गौतमी गुरुङ / अनिता गुरुङ
निर्माण / निर्माता : भ्याली फिल्म एकेडेमी प्रा.लि.
---------------------------------------------------------
Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Bhupendra Gurung. Embedding to a website is allowed.
© & ℗ Bhupendra Gurung, 2020
All Rights Reserved
![](https://i.ytimg.com/vi/vc3hqN_QEB0/maxresdefault.jpg)