हे प्रदेशिएका दाजु भाई । He Pradeshiyaka Daju Bhai । New Nepali song । Janmabhoomi Online
गित शब्द
हे परदेशिएका दाजु भाइ
परदेशिएका दिदी बहिनी
तिम्रो पाखा पखेरीले तिमीलाई खोज्दैछ
आफन्त र गाउँलेहरू विद्रोहमा लड्दैछन्
तिम्रो प्यारो नेपालले तिमीलाई दाक्दैछ
तिम्रो प्यारो नेपालले तिमीलाई दाक्दैछ
हिजो आज अर्कै छ गाउँ घर
प्रदेशीलाई बस्याछ पर्खेर
ल है बस्याछ पर्खेर
ल है बस्याछ पर्खेर
घर आगनमा रगत बग्दा मन रोयो होला
दाजु भाइ ढल्दा खेरि मुटु छोयो होला
घर आगनमा रगत बग्दा मन रोयो होला
दाजु भाइ ढल्दा खेरि मुटु छोयो होला
देशै दुख्दा तिमीलाई कति दुख्यो होला
देशै दुख्दा तिमीलाई कति दुख्यो होला
वेदनाले छटपटी र आँशु झर्यो होला
वेदनाले छटपटी र आँशु झर्यो होला
हे परदेशिएका दाजु भाइ
परदेशिएका दिदी बहिनी
देशको बेथा धेरै छ बुझिदेउ
जन्मभूमि सम्झेर फर्कीदेउ
ल है सम्झेर फर्कीदेउ
ल है सम्झेर फर्कीदेउ
युगले ठूलो अभिभारा हाम्लाई सुम्पेको छ
आफ्नो प्यारो सन्तानलाई देशले खोजेको छ
युगले ठूलो अभिभारा हाम्लाई सुम्पेको छ
आफ्नो प्यारो सन्तानलाई देशले खोजेको छ
छोड्नु हुन्न स्वाभिमानले इख फेर्ने बेला
छोड्नु हुन्न स्वाभिमानले इख फेर्ने बेला
वीर छाति फुकाएर यही हो लड्ने बेला
वीर छाति फुकाएर यही हो लड्ने बेला
हे परदेशिएका दाजु भाइ
परदेशिएका दिदी बहिनी
तिम्रो पाखा पखेरीले तिमीलाई खोज्दैछ
आफन्त र गाउँलेहरू विद्रोहमा लड्दैछन्
तिम्रो प्यारो नेपालले तिमीलाई दाक्दैछ
तिम्रो प्यारो नेपालले तिमीलाई दाक्दैछ
वर्ग दुस्मन सखापै पार्नलाई
अन्तिम युद्ध आउ छिट्टै लड्नलाई
ल है आउ छिट्टै लड्नलाई
ल है आउ छिट्टै लड्नलाई
ल है आउ छिट्टै लड्नलाई
ल है आउ छिट्टै लड्नलाई
Thank you for visiting our channel
for more information contact us
Email: janmabhoomionline@gmail.com
Our Facebook Page
follow on
[ Ссылка ]
#newnepalisong #nepalisong #krantikarisong #janmabhoomionline
![](https://s2.save4k.ru/pic/wIY1wGLDB0Q/maxresdefault.jpg)