आशिष तिम्राे पाएर प्रभु म धन्यभएको छु
Ashish timro payera Prabhu Chords
[ Ссылка ]
[ Ссылка ]
[ Ссылка ]
Don't forget to Like , Comments,Shere & Subscribe
INstagaram:nadapsara
nadapsara
Email ID: chefkishan7988@gmail.com
: kishanthapakt434818@gmail.com
(THANKS FOR WACHING THIS VIDEO )
आशिष तिम्राे पाएर प्रभु म धन्यभएको छु (२)
मान्छे भई मान्छेलाई बुझ्न सकेको छु
लोभ छैन रिस छैन् छैन् लालज कतै
जसलाई जहाँ भेटे पनि लाग्छ आफ्नो जस्तै
हालेलुयाह हालेलुयाह हालेलुयाह
दुखि माथि दया लाग्छ लाग्छ केहि देऊ। (२)
सके सारा उसको पीडा आफ्नो लागि लेऊ
हालेलुयाह हालेलुयाह हालेलुयाह
तिम्राे पाएर प्रभु म धन्यभएर छु (२)
मान्छे भई मान्छेलाई बुझ्न सकेको छु
Ещё видео!