🎶 Song : Malai Pani Angrejima Bolna Sikaideuna
🎞️ Movie : Sathi
🎤 Vocal. : Rajesh Payal Rai Deepa Jha
🎼 Music : Shambhujeet Baskota
➡️👇
यस YouTube Channel भित्र रहेका गीतहरु हामीले नेपाली गीत संगीत क्षेत्र प्रति रुचि राखी Upload गरेका हौ । कृपया हजुरहरूले अनार्थ नसोचिदिनु होला । हामीले पैसा कमाउनको लागि भनेर Upload गरेका होइनौ । त्यसैले जति पनि गितकार संगीतकार गायक गायिकाहरु निर्माता निर्दशकहरु Production Company हुनुहुन्छ । तपाईंहरुलाई हामी श्रदा पूर्वक सम्मान गर्दछौं । यदि हामीले Upload गरेका गीतहरु Copy Right हुन गएमा हृदय देखि नै माफी चाहान्छौ ।
धन्यवाद🙏
Rabi Ranamagar
![](https://i.ytimg.com/vi/ys01P7dobjE/mqdefault.jpg)