चिङ्गाड गाउपालिका मटेला ठाटि बजारमा तिहारको १५ दिन पछि पुर्णिाको अवसरमा हरेक बर्ष ५ दिन सम्म मेला लाग्ने गर्दछ र उक्त मेलाको पहिलो दिनमा विभिन्न किसिमको कला सस्कृती पुरानो नाच जस्तै लहरे मयुर सिङ्गारु जस्ता नाच नाच्ने गरिन्छ ।#volleyball #nepal #2079
हेलो
स्वागत छ तपाईहरुलाइ Namaste Surkhet युटुब च्यानलमा हजुरहरुलाइ यस च्यानलमा भयका भिडियोहरु कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला समसामयिक घटना मनोरञ्जन खेलकुद र कुनै पनि प्रतिभा सम्बन्धि हाम्रो विषय बस्तुमा आधारी हुनेछ धन्यवाद । केही गुनासो सल्लाह सुझाव भय दिनुहोल r.tirtha2018@gmail.com सन्चालक : तिर्थ बहादुर राना मोबाईल नम्बर ९८६४७३५९९८ facebook pagehttps://www.facebook.com/2030914617182554/posts/2934749180132422/?app=fbl
official channel मा पनि खोजमुलक भिडियोहरु हेर्न सक्नु हुन्छ Karnali vision online media मा
Ещё видео!