T20 World Cup 2026 मा अब ८ स्थान खाली, नेपालको सम्भावना कति? दसौँ संस्करणको आइसिसी टी–२० विश्वकप भारत र श्रीलंकामा संयुक्तरूपमा आयोजना हुने तालिका छ। प्रतियोगिता २०२६ को फेब्रुअरीदेखि मार्चसम्म हुनेछ। आउँदो विश्वकपमा पनि कूल ५५ म्याच हुनेछन्। र, २० टिमकै सहभागिता रहने आइसिसीले जनाएको छ। #SportsInNepal #NeepalCricket #T20WorldCup #RohitPaudel #T20WorldCup2026 #T20WorldCupQualifier #NEPvsMA #NEPvsUSA
![](https://i.ytimg.com/vi/fZYAUzdVyhI/maxresdefault.jpg)